Thursday, March 18, 2010

हस्तकला महसन्घलेऔधोगिक मेला

हस्तकला महासंघले यहि महिनाको फागनु ६ देखि १० गते सम्म प्रदशनि हल भृकुटी मण्डपमा औधोगिक मेला आयोजना गरेको थियो । सो मेलाको उदेश्य विभिन्न हस्तकला वस्तको प्रदशर्नि एव प्रचार प्रसार गरी तिनको बारेमा आउदौ दिनहरुमा नेपाली हस्तकला वस्तुको अन्तराष्टिय बजारमा निकासी एव माग व्यावसाय गर्ने आवसर का साथै लगानि गनृ को लागी अवसरका रुपमा सो मेला आयोजना गरिएको जानकारी थाहाहुन पाइन्छ ।
देशको आर्थिक उन्नतिका साथै वेरोजगार युवाहरुलाई रोजगारीको अवसर दिदै आएको व्यवसायले नेपाली उधोगमा महत्वर्पण योगदान गदैआएको करा सर्वादिदै छ । हस्तकलाको बजारले लघु तथा घरेलु उधोगको रुपमा हस्तकला वस्तुको उत्पादन गदै आएको छ । स्वदेशी स्रोत साधन एवं सीपको अधिकतम प्रयोगले थोरै लगानिमा घरेलु तथा साना उधोगको रुपमा साचालन ले हस्तकला उधोगले देशमा रहेका थुप्रै वेरोजगारहरुलाई रोजगार दिएको र यस्ता वस्तुको निकासी ले देशमा आर्थिक उन्नति पनि गदै गरेको छ । सो हि अवसरमा नेपाल प्रेस इ_िन्स्टच्युटकी प्रशिक्षार्थी पत्रकार जयन्ति बोहराले नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष विकास रत्न धाख्वा संग गरिएको कुराकानि लाई यसरी प्रस्तुत गरिएको छ ।

१। आठौ हस्तकला व्यापार मेला बाट कतिको कारोवार भएको छ
ƒू मेलामा करिव ५ करोड को कारोवार र ५० हजार भन्दा बढिले अवलोकन गरेका छन ।
२ ।sिन आयोजना गर्नु भएको हो मेला
ƒू नेपाली वस्तुलाई अन्तरराष्टिय बजारमा प्रचार गर्नको लाग्ाी नेपाली बजारको विस्तार गर्ने को लागी आयोजना गरिएकॊ हो ।
३। कति जनालाई रोजगारिदिएको छ हस्तकला उधोगले
ƒू हामीसंग अहिलेको डाटा अनुसार करिव १० लाख नेपालीलाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ र अप्रत्यक्षमा भन्नेहो भने दुइटैलगाएर १२ लाख सम्मलाई रोजगारी दिएको हुन आउन्छ ।
४। तपाई हस्तकला उधोगलाई बन्द हढतालले कस्तो असर पारेको देखिन्छ
ƒू आठौ हस्तकला सुरु भएको दिनपनि राप्रपा नेपालले बन्द गरेको थियो । यो एउटा उदाहरणमात्र हो एक दिन बन्द भएमा करोडौको हानि पुग्ने गरेको छ । जस्तो कि एक दिन बन्दको प्रभावले हप्तौ सम्मको काममा असर गर्ने गरेको छ ।
५। नेपाली उत्पादनमा सबैभन्दा वढि कुन वस्तुको माग रहेको छ अन्तरराष्टिय बजारमा
ƒू सबैभन्दा वढिमात्रामा पश्मिना हातेकागज मुर्तिकला धातुकला हस्तकला आदिको अन्तरराष्टिय बजारमा अधिक मात्रामा माग रहेको छ
६ ।औधोगीक निति नियमका बारेमा केहि बताइदिनुहुन्छ कि
ƒू हाम्रा नेपाली वस्तुले अन्तराष्टिय बजार संग ँबअभ गने खालका निति नियम बनेका छैन सरकाले हाम्रो उत्पादन वस्तु तथा सेवाको लागी केहि कुरामा पहल गरिदिदा केही मात्रामा सहयोग मिल्ने थियो कि जस्तो लाग्छ । अन्य देशको जस्तो निती नियम लागु नभएकोले हामी पछाडि परेका हौ जस्तो लाग्छ ।
७। सरकारले हस्तकला व्यावसायलाई अगाडि बढाउनको लागी के गर्नु पर्ला जस्तो लाग्छ तपाई हरुलाई
ƒू यो क्षेत्रको लागी सरकारले अनुदान दिनुपयो । अनि यस क्षेत्रमाा थप अध्ययन अनुसन्धान तालिम प्रदान गर्नुपयो । देश र विदेशमा पढ्नको लागी छात्रवृति मिलाईदिनुपयो र देशमा पाउने च्बध ःबतचष्बि सरल र सुलभ तरिकाले उपलब्ध गराइदिनुपयो अनि मात्र यो व्यावसायलाई अगाडि बढाउन सकिने छ जस्तो लाग्छ ।
८।sिन तपाइहरुले यो वर्ष हस्तकला व्यापार मेला दुई वर्ष ढिलो गनुभएको हो
ƒू हो तपाइले ठिक कुरा गर्नु भयो किनभने २ वर्षको एक पटकमा लाग्ने हो तर आठौंहस्तकला मेला चार वर्षमा आयोजना गरियो । यसमा एक त हामी नै दोष देखिन्छ जस्तो कि आर्थिक स्थितिको राम्रो व्यवस्था नभएकोले र कुनै पनि यस्तो कायक्रम गर्नको लागी पर्याप्त मात्रामा समय चाहिन्छ सो समयको ख्याल नगर्नाले ढिलो भएको हो ।

No comments:

Post a Comment