बैातडी जिल्लाका धेरै बहुसंख्यक गाबिसहरुको नाम देवी देवताका नामले नामाकरण गरिएका छ । ।त्यसमा मेलैली पनि पर्दछ ।मैलैली यहाको स्थानिय भगवतिको नाम हो ।बैतडीका ६२बटा चर्चीत गाबिसमध्ये मेलौपनि एक हो ।प्राकृतिक धार्मीक सास्कृतिक राजनितिक शैक्षिक हरेक दृष्टिबाट उल्लेखनिय छ।
प्ाुरानो क्षेात्र बिभाजनको आधारमा मेलैाली तल्लो स्वराडको लगभग मध्य क्षेत्रमा पर्दछ ।बैतडी सदरमुकामबाट १२कोष टाढा अर्थातएक दिनको पैदल बाटोमा दक्षिण भेगमा पर्दछ ।समुद्री सतहबाट लगभग सत्रसय मिटरको उचाईमा मन्दिर क्षेत्र पर्दछ।यसको क्षेत्रफल एकसय चौतिस रोपनी छ।बैतडी जिल्लाको यतिको उचाईमा सम्म परेको दुबोले भरिपुर्ण स्थल एक मात्र मेलौलीको थलोचौर हो ।हावापानी समशितोष्ण छ ।हावाको सिरसिराहट बिहान बेलुकी चलिरहेको हुन्छ ।देहीमाण्डैा र पाटनबाट जाने घारेटोबाटो यसै मेलौलीथान हुँदै सर्मी एवं पाचेश्वर जाने गर्दछ ।
प््रााकृतिक दॆ ःकिवदन्तिलाई पनि स्वाकार्ने हो भने खालीगाडमहारु नः मेलौली भगवतिका द्र गाबिसकोंंंंं भुल्यौडाबाट उचित ठाउँमा स्थापना गर्ने मेलैालीको गाथ अन्य ठाउँमा राख्दा स्वाकारेनन र अन्तमा यसै चौरमा राखेपछि त्यहि बिराजमान भए ।डोको उठाउदा हात आयो गाथ त्यहि भुमिमा टासिन पुग्यो । डाको बाक्ने कत्यौरा बुढाको टेक्ने मयलको लौरो पनि जुन त्यस भुमिमा गाडेको थियो। केही छिनमै हराभरा भयो ।भन्न खोजेको त्यस प्रकृतिको खनुपम ठाउँलाई भगवतिले पनि तेह्रौँ सताब्दीमा आफूलाई ठूलो प्रेमले समाहित गरेको कारण त्यस ठाउको सुन्दरता दर्शनियता र सहजता नै हो ।
द्दारसैनीदेखि लिएर दवानी सम्मको लगभग चार किलोमिटर समथर डाँडाबाट दक्षिणमा अबस्थिति डडेल्धुरा भागेश्वर लेकको हराभरा दृश्याबलोकन पश्चिमा शिब नाथको उन्नत दर्शनिक लेक र भारतको चम्पाबत क्षेत्रका बिभिन्न पर्वतिय श्रृखलाहरु ऋलैाकिक उत्तरतिर अबस्थित बिशाल ग्वाल्येक केदारको जँगलपारी मानसरोबर एबं सैपाल हिमशिखरका मनोहर छटाहरुले प्रकृति पारखिहरुको मन मस्तिष्कलाई बिहान बेलुका लोभ्याईरहेको हुन्छ ।पुर्वतिर घनघस्याको लेक लगायतका बिभिन्न प्रर्वत श्रृखला देवराली भायाडहरुलाई छिनाल्दै उदय हुने सुर्यले कसको मन लाभ्याउदैन र जनकवि केहरी धर्मराज थापाले पनि घण्टैासम्म त्यस चौरमा बसेर प्रकृतिमोाेहक लोकलहरी सुनाएको स्मरण बृद्दहरु गर्ने गर्दछन ।स्थानिय कवि स्वर्गीय हजारी सिहँ साउद रचनाहरुको सृष्टि पनि यसै सुरम्म स्थलमा भएको थियो ।
धार्मीक स्थलको रुपमाः
कुमाउ स्वराड सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्येहरुमभ्येको मेलैली पनि एक हो ।सँाचारका माध्यमहरुबाट जसको बढी प्रसार प्रसार गरिन्छ ।बाहिर जगतले पनि त्यहि मात्र प्रमुख होक ीभनेर ठान्छ ।यातायत सुबिधाले पनि त्यसलाई सहजता प्रदान गरेको हुन्छ ।यि कुराहरुबाट आझेलमा परेको मेलैली भगवतिको महिमा डोटी डडेल्धुरा बैतडीमा सताब्दीऔदेखि रहिआएको अझैपनि कार्तिक पुर्णीमा लाग्ने जात्रा जात को सहभागीताले दर्शाउने गर्दछ ।एक सय चौतिस रोपनी क्षेत्रफल भएको चौरमा सुपको माण्डैशैली शिखरशैली भित्रको पगौडा शैलीले एक अर्को किसिमको बिशिष्टता प्रदान गरेको छ।मेलैाली मन्दिरले । लगभग चार दिन सम्म रहने जात्रामा करैाडौको ब्यापार हुन्छ ।नेजा ध्वजा आशा गुर्ज भानु भोकर लगायत पाचबाजाको साथ दशैा ब्यक्तिहरुले बाक्ने चन्डोलमा श्वेत फेटा र बागो लगाई सुन चादीको गहनामा सुशोभित धामीले हातमा चामर लिएर सुर्यदयको मुहरमा लगभग एकघण्टाको समयमा कामुन र अनुपम नै देखिन्छन दर्शकहरुलाई ।चौरको मध्यममा रहेको लगभग अग्लो फलामे पिड सुपको नै हुनुपर्दछ ।
यस मुल मंन्दिरको अतिरिक्त पोखरी स्थित भगवतिको भण्डार लाई आगर स्थित ठाकुर मन्दिरलाई पनि पगौडा शैलीमा नव निमैाण गरेको छ। द्यर्शनिय छ। क्ाडा बजार स्थित शिब मन्दिर शिखर शैलीको नजीक टोल र गाउँहरुमा मष्टा गैसरे सिद्द भूतनाथ लाटो रतनपुरी आदीका देवस्थान माडौ र खुला देबस्थालयका रुपमा स्थापित छन । बिभिन्न प्रर्वमा जातिय अनुसारले पुजाआजा गरिन्छ। मेलौली भगबतिका सहयोगी शक्तिका रुपमा यि देवि देवतालाई लिने गरिन्छ । एक दुईघण्टाको फरकमा रहेका प्रसिद्द मन्दिरहरुमा शिवनाथ महारुद्र ठाकुर मन्दिर उदयदेब ग्वाल्येक केदार गँगेश्वर आदी दर्शनिय धार्मीक स्थलका रुपमा बिद्यमान छन ।
देब गुफाः
मन्दिरको पश्चिम र ग्रीन बेल्टको ठीक मुनीदेब्वा ओराड नामले चार्ीत एउटा गुफा छ ।प्रबेशद्दार सागुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न गाह्रो भएको हुदा सबै जान सक्दैन ।गएका हरुबाट प्राप्त जानकारी अनुसार बिभिन्न देवि देबताहरुको प्राकृतिक मुर्तिहरु छन ।उज्यालोको साधन लिएर मात्र धित्र हिडेर हेर्न सकिन्छ रे । स्थानिय बासीहरुको भनाई अनुसार मन्दिरको चौर मुनि हुदै दक्षिण्पुर्वमा पर्ने देबु नौलासम्म ५७ सौ मिटर दूरीसम्म रहेको अनुमान गर्दछन ।गुफा अनुसन्धानयोग्य छ।
चेाउरे वराडः लामालेक बुढाघरभन्दा लेकतिर गुफा छ। इसैको घर छेउमा १२० भन्दाबढी किसिमको जडिबुडि रहेको जानकारी आर्योवेदिक प्राबिधिक भुवन शर्माले भन्नु भएको थियो । बंसार जंगली टिमुर लोक्ताको उत्पादन बन उपभोक्ता महासंघ जडिबुडी उत्पादन प्रशोधनको योजना गरेको छ। म्ाथितिर तलावहरु प्नि रहेका छन ।अगाडि गएर दुईबटा बाटाहरु छुटिन्छन रे यस किसिमका गुफाहरु ीसमाको बिशाल खर भण्डारका सीमा र ग्वाल्लेकको बनमा पनि पाईन्छन । खोजका बिषयहरु छन ।
सास्कृतिक क्षेत्रः
चैात दशै र अशोजको महिनाको बडा दशैमा नित्य ५ जना आजा र बली बिधान हुने गर्दछ ।sार्तीक पुर्णी मासीको जातमा बिभिन्न किसिमले मनोराजन हुने साँस्कृतिक पुराना र नयाँ सँस्कृतिको ब्यापक प्रयोग हुन्छ ।सँस्कृति भित्रको केही कुस्कारहरुलाई अहिले छोडिदै गएता पनि समायानुल नयाँको स्थापना गर्ने प्रयास नै रहेका छन ।
ध्र्म र सँस्कृतिको नाममा केहि बैश्य जातिका छोरी बहिनीहरुलाई देबदासी -देउकी बनाउने चलन चालीसको दशकमा समाज सेवी र पिडित समुदायले ठूलो प्रयत्नका साथ समाप्त पार्रयो । २०४२ सालतिर सरकारले कानुन नै निमौण गरि यस प्रथालाई अबैध करार गर्रयो । नयाँ देबवासी बन्नेक्रम रुक्यो ।लामो पुस्ता देखि बदनाम भएको समाजले चालीस यताका दशकमा शिक्षा रोजगारी र अन्य आधुनिक पेशामा ठूलो फडको मारेको छ ।
त्यसै अनुरुप धर्म र स्ँस्कृतिको नाममा मन्दिरमा बली गरिएका राँगाहरु द्यलित समुदायले खानु पर्ने प्रथा थियो ।गैर दलित समुदायले बोका मात्र खाने गर्थे । २०५८ सालमा तत्कालिन प्रधान मंन्त्रि शेरबहादूर देउवाको पालामा मठ मन्दिरहरुमा जातिय बिभेद गरिने छैन भन्ने घोषण पश्चात बैतडीको पुरचौडी मल्लादेही गाविसको डिलाशैनी भगवती मंन्दिरमा स्थानीय दलित समुदायले भाद्र १गते नै मन्दिर प्रबेश गरेका थिए ।यो अभियान बैतडी जिल्लाभरी नै जलेको थियो ।र यसले जिल्लाभरी नै ठूलो बिबादको सृजना गरेको थियो ।दलित समुदायले आफूहरु बिभेदित हुने कारणहरुमध्ये अरुले सिनो ढेरो भनेर घृण गर्ने पदार्थ आफूले प्रयोग खाने गरे वाफत हो भन्ने ठहर गरि बहिस्कार गरे पश्चात अझै पनि बिबादित अबस्थामा खाने नखाने बिच द्दन्द्द कायम छ।
सुपको नै प्रसिद्द चाड गौरा प्रर्व यस मन्दिर र गाउँमा सबभन्दा लामो समयसम्म रहने गर्दछ । भगबति प्राप्तिी कौरब र पान्डब र रामका कथाहरु ठाडो खेलको रुपमा ढौलक मजुरा बजाई युबा बृद्दहरु ठूलो श्रदा एवं कलात्मक ढंगले खेल्छन ।भने महिलाहरु ऋठेबाली पार्नेकाम पौराण्कि पृष्ठभूमि झल्काउने किसिमले गर्नु हुन्छ ।देउृदा खेल महिला पुरुष ले ब्यापक रुपमा खैल्ने गर्छन ।मणिलेक हाईस्कुल का प्रअ उत्तम चन्दको कार्यकालमा मेलैली क्षँेात्र कला सँस्कृतिको उर्बर काल रहयो ।प्रवासी नेपाली उत्सादलाइ मणिलेकमा शिक्षक बनाई शास्त्रीय आधुनिक गीत ठूलो प्रशिक्षण र प्रयोग गराइयो ।यहाका परिबार समुदायले यसको ठूलो लाभ प्राप्त गरयो ।लाल राम दमाई नामुद तब्ला उत्साद बने । शिक्षक गोपाल राम र भाई मनोहर हारमोनियम बादक गीतकार गायनका साथै नृत्यकार पनि रहे ।मनोहर परियार अझैपनि क्यासेट निमौण गर्नुका साथै प्रगतिशिल गीतहरुलाई आधुनिक लोक र शास्त्रीय रुपमा सास्कृतिक संगठनको माध्यमबाट यस क्षेात्रमा कि्रयाशिल देखिन्छन । देउताहरुका जागर गाउने जातिहरु प्नि यहिका यो लोप हर्दै गइरहेको प्राचिन सँस्कृति हो ।शिबद्दारा मन्दिर यस क्षेत्रको सबभन्दा ठूलो वाणिन्य केन्द्र काडाबजार कै छेउमा पूवैतिर एउटा सुन्दर गुम्बाकार शिब मन्दिर अबस्थित छ।शिबरातीको समय यहा ठूलो मेला लाग्ने गर्दछ ।
ीय जात्राहरुमा महिलाहरुले लगाउने पुराने पहिरन आडगो घागरो पिछैडो लगाएका बृद्दाहरु अर्झ पनि देख्न सकिन्छ ।भने अग्रेज कालका चादीका भिक्टोरियन कम्पनीमाला झूमझूमी बाला मथू मुदडा पैडामा सु सज्जित ठूलो सान र सौकको साथ खेल खेलेको देख्न सकिन्छ ।
टेक कुँवरको महाशिवरात्री पर्वबारे भनाइ महाशिवरात्रि पर्व कैलाशवासी शिवको पूजा आराधना गर्न शुक्रबार देशका विभीन्न ठाउँमा भब्यताका साथ मनाइन्छ । हिन्दुधमावलम्बी शुक्रबार बिहानै देखि नदि ताल तलाऊर धारा पधेरामा स्नान गरी विभिन्न शिवालयमा गई श्रदा भक्ति पूर्वक पूजा आराधना गर्दछन ।
शिवजि उत्पत्ति हुनुभएको रातको नाम बाट नामांकन भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्रि र शिवरात्रि नाम बाट उच्चारीने गरीन्छ । यी चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रुपमा देशभर राष्टिय पर्वका रुपमा विदा दिइन्छ । फागुन कृष्ण चर्तुदर्शिका दिन मनाइने यस पर्वलाइ सम्पूर्ण दिन दुखि र कष्टकर अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रुपमा लिइन्छ यो दिन लाई ।
माघ महिनामा महादेवको रुद्धत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वलॆ गर्दा पत्र विहीन भइ जीण भइरहेको रुख विरुवा वा झार उनै महादेवले शिवत्व - जगतको कल्याण गर्ने तत्व ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिना शिवरात्रि मनाउने गरिएको विश्वास पूराण मा भन्दा पनि हुन्छ र हाम्रा पुर्खाहरु बाट पनि थाहा पाउन सकिन्छ । व्रतोत्सव मध्ये सर्वोतम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भइ शिवमंन्दिरमा पूजा आर्चना गरि ब्रत बस्ने र शिवबाबा को पि्रय वस्तु दुधधततुरो वेलपत्र चढाउने गरिन्छ ।
यस पर्वका दिन उपबास गरि रातभर जाग्राम बसी सर्बोसिद्धीलाभ भई यमलोक जानु नपर्ने धामीर्क विश्वास छ । यस दिन महादेवलाई जाडो हुने जन विश्वासले प्रत्येक घर मठ मंन्दिरमा दाउरा वालेर धुनी जगाई भजन कृतनका साथै सोहि आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । त्यस्तै गरि शिवरात्रिको दिन देशका विभीन्न ठाउमा जस्तै काठमाण्डौको पशुत्ति खोटाङको हलेसी अछामको बैजनाथ जस्ता विभीन्न ठाउमा भव्यताका साथ मनाइन्छ । शिव बाबाको शिवालय भएका ठाउँमा प्राय जसो छरिएर रहेका साधुसन्तहरु ले शिव को दर्शन गरीसकेपछि हरद्धारमा गएर कराजधानिमा सम्भो जय बाबा शिब ।धार्मिक पर्यटनका हिसाबले राजधानीको शिवबाबाको मंन्दिरपनि एक हो जो पर्यटन भित्राउने ।हरिद्धारको महाकुम्भ दर्शन गर्न पुगेका धेरैजसो भारतीय पर्यटक पशुपति आउछन ।
Sunday, March 28, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment