तपाईको छोरालाई के बनाउन चाहनुहुन्छ डाक्टर इन्जिनियर पाइलट वा पत्रकार यदि आफ्नो सन्तानको चाहना नबुझि यो योजना बनाउनुभएको छ भने तपाईको सपना साहाकार नहुन पनि सक्छ ।
भारतिय चर्चित फिल्म थि्रइडियडस् मा यस्तै कुरा देखाउन खोजिएको छ ।
छोराको चाहना फोटो ग्राफर बन्ने तर घरकाले जर्वजस्ती इन्जिीनियर बनाउन् खोजे भने छोराको अवस्था कस्तो होला के त्यो आफ्नो पढाइमा सफल हुन सक्छ । यि सबै प्रश्नको जवाफ दिएको छ । थि्रइडियडस् ले ।
मुन्नाभाइ एम विविएस लगेरहो मुन्ना भाइ जस्ता चर्चित कमेडे फिल्म बाट चर्चित कमेडि निर्देशक बन्न सफल विनोद चोपडा र निर्देशक राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्म सामाजीक चेतना सँगै बतमान शिक्षुा प्रणालि माथि कडा व्यङ्गय गर्न खोजेको छ ।
फिल्ममा रान्चो अमीर खान फरान आर माधवन र राजु सर्मन जोशी गरि मुख्य तीन युवाहरुको चारिरीत्रिक सेरोफेरोमा यो फिल्म बनेको छ ।
आफुसँगै पढ्ेको साथी रान्चोलाई खोज्न जाने प्रंशग बाट फिल्म को कथा बस्तु सूरु गरिएको छ । राजु गरिव परिवार बाट पढ्न आएको एक युवा हुन्छ त्यस्तै फोटो बाबु आमाको चाहना पुरा गन सक्दैनन् । सो फिल्मी मैले हिजो हेरेकी ह
Tuesday, February 23, 2010
फिल्मी मैले हिजो हेरेकी ह

मित्रशक्ति ठान्ने हो भने मित्रवत् ब्यवहार गर माओवादी मित्र हो !
ुजवसम्म कम्युनिष्ट शक्तिहरु एक हुदैंनन् तवसम्म यो मुलुकको आमुल परिवर्तन सम्भव छैन । त्यसका लागि माओवादी एमाले र अन्य वाम घटकवीचमा कार्यगत एकतामात्र भई १०।२० वर्ष मुलुकको समृद्धि र आम जनताको समाुनपातिक समृद्धिलाई एजेण्डा बनाई्र अगाडि बढ्ने हो भने यो मुलुक युरोपेली स्ट्याण्डरमा पुर्याउन सकिन्छ ।ु यी वाक्यांशहरु उनै माओवादी नेता क।प्रचण्ड र क।बावुराम भट्टराईकै श्ाब्दोगार हुन् । तर संविधानसभामा अधिक सीट जित्नासाथै यस युद्धमा नेकपा माओवादीले जीतको दम्भ प्रदर्शन गर्दै र सशष्त्र क्रान्तिको धक्कु लगाउँदै एमालेका कार्यकर्तालाई छानीछानी आक्रमण गरिरहेको छ । चाहे सरकारमा होस् या सडकमा चाहे जनताको मुक्तिको संग्राममा होस् या सदनमा रहेर यी आधुनिक माओवादीहरुले अर्को मित्रशक्तिलाई ताकी ताकी र नियोजितरुपमा निशाना बनाइरहेका छन् । माओवादी भित्रका खाओवादी युवा दस्ताले आफूलाई अरुभन्दा शक्तिशाली देखाउनैका लागि रामहरी श्रेष्ठदेखि प्रचण्ड थैवको हत्या गरे । विवेक देवकोटाको खुट्टा भाँच्ने जघन्य अपराध रहेका छन् । तिनले भरखरैपनि दाङमा युवासंघका जिल्ला उपाध्यक्ष वुद्ध केसीको हत्या गरे भने कैलालीमा एमालेका महासचिवमाथि ढुंगामुडा वर्षाउने तुच्छता प्रदर्शन गरे । अघिल्लो हप्तामात्र सिन्धुलीको झाँगाझोलीमा युवासंघका नवनिर्वाचित अध्यक्ष महेश बस्नेतमाथि मिथ्या आरोप लगाउँदै आक्रमणको दुस्प्रयाश गरे । यी कच्चा दस्ताबाट एमालेमाथि मात्र होईन अन्य वामघटकमाथि समेत हिजैदेखि यस्ता सयौं आक्रमणहरु हुँदैं आएका छन् । यस्ता आक्रमण गर्नेहरु हिजो भोकै तिर्खे जनताकेा नाममा युद्ध गर्ने खाँटी कार्यकर्ताहरु नभई मण्डले दस्तावाट आयातित र यतावाट गयातित कार्यकर्ताहरु रहेका छन् जसलाई माओवादीले हाम्रा बढो ईमान्दार कार्यकर्ता भनेर पोल्टामा हाली संरक्षण गरिरहेकेा छ । जसलेगर्दा माऊ पार्टीप्रतिको जनविस्वास क्रमशः खस्किदै गएको सत्य मात्र होईन िसंगो कम्युनिष्ट आन्दोलनमा नै अविश्वास वृद्धि भई हिजोका तिनै पाचे प्रपाचे कथित राष्ट्रिय तत्वहरु र मण्डलेतन्त्रवादीहरु शक्तिशाली हुँदै गएका हुन् ।
यँहा एमालेचैं गंगाजलझैं पवित्र भन्न खोजिएको पनि होईन । यो भित्र वामपन्थी विचारधाराहरुलाई नै मानसिकरुपमा हत्या गर्ने र सत्ता र भत्ताकै लागि मात्र सुर्य त पश्चिमबाट मात्र उदाउँछ भन्ने तथाकथित विद्धानहरु नभएका होईनन् जो हिजो तिनै सत्तालुछीचुँढीको जलकुण्डमा पौडेर पवित्र हुँ भन्नेहरुलाई गालामा म्वाईखाँदै िसंगो शान्तिप्रकृयाविरुद्ध बक्तब्यवाजी गरिरहेका छन् । तर यसको मुलकारणतः फेरिपनि माओवादी नै हुन् । जवकि चुनाव हार्दैमा फरक विचारधारालाई कमजोर ठान्ने माओवादी मनोवृतिले वाँकी दलहरु जवर्जस्त उस्काविरुद्ध लाग्नु परेको छ । किनकी युद्धमा मुक्काको वदला मुक्का इंटको जवाफ पत्थरदिनु विरोधीको कर्तब्य नै हो । त्यसैले मुक्का फर्काउने दोषी होईन युद्ध निम्त्याउनेहरु गलत हुन् ।
यसरी एउटै गन्तब्यका शक्तिहरु एकआपसमा लडिरहनु भनेको मुलुकको समृद्धिका लागि नभई केही पुराना शक्तिहरुलाई पुनस्र्थापन गराउनु हो । यसो गर्नु भनेको जनताको समुल मुक्ति होईन यथास्थितीवादीहरुलाई सधै शासक भई झण्डा र डण्डाका मालिक बनाईरहने जुक्ति हो । किनकी विशेष ठूला डंका गरेर लामालामा र पट्यारा लाग्दा पदौरे भाषण मात्रै गरेर अवको राजनीतिमा कसैले सुन्नेवाला छैन । यस्तो पुरानो संस्कारयुक्त कम्युनिष्ट आन्दोलनले केही सीमित ब्यक्तिलाई जंगलदेखि राजधानीका महलसम्म विराजमान गराउला केही वामपन्थी नेताज्युहरुलाई झण्डा र डण्डाको ठेकेदार बनाउला केही संघर्ष र जातीय मुक्तिका कुरा गर्ने फड्कारु जिव्रावालाहरुलाई मिष्ठान्न आहार र अकाशे विहार जुर्ला । अर्थात आम जनतालाई केही टिपनटापनवादी नेताले मुक्तिको कुरा गर्दै सत्ता हडप्ने गोल्डकोईष्टका ग्राहक मात्र बनाउलान् । तर जनताको मुक्तिको सट्टा वर्गीय दुरी अझ फराकिलो हुँदै जाने कुरा सत्य सावित हुँदै गएकेा छ । तसर्थ एकातिर समुल परिवर्तन र नयाँ नेपाल निर्माणको कुरा गर्ने अर्कोतिर तिनै यथास्थितीवादी प्रतिगमनका बढाहाकिमहरुलाई क्रमशः सत्ताको साँचो प्राप्त गर्ने बाटो खनिदिइरहने ती कम्रेडहरुको दुस्कार्यले गर्दा नैे कम्युनिष्ट आन्दोलनमा एकता नभइ विखण्डन मात्र निम्तिदैं आएको छ ।
त्यसर्थमा माओवादीले यो मुलुकको परिवर्तनका लागि आफूलाई क्रान्तिकारी र जिम्मेवार ठान्दछ भने उसले आफूलाई सवैभन्दा बढी संयमित र धर्यवान पनि बनाउनु पर्दछ । विचार र एजेण्डा ल्याएर मात्र हुँदैन त्यसलाई ब्यवाहारतः कार्यन्वयन गराउन जनताको शक्ति पनि चाहिन्छ सहयोगी प्रतिपक्ष पनि चाहिन्छ । त्यस्तो जनशक्ति तयार गर्न माओवादीले अर्को मित्र शक्तिमाथि हत्या र िहंसाकेा श्रंृखला दोहोर्याईरहने होईन वरु ऊनीहरुसंग आत्मयीताको हात बढाउनु पर्दछ र उसलाई प्रधानशत्रुसंग आक्रमण गर्न संगठिन गर्नसक्नु पर्दछ । यतिमात्र होईन वर्गीय मुक्तिभित्र जातीय मुक्तिलाई संगै लाने हेा भने यो मुलुकको परिवर्तनका लागि प्रथम भूमिका माओवादी र एमालेकै हो जसकेा सहकार्यविना सहमतिको सवै पाटाहरु वन्द हुन्छन् । तर यसो हुनुको सट्टा आम कम्युनिष्ट जनताको भावना विपरित अहिले माओवादी र एमालेहरुले एकअर्कालाई प्रधानशत्रु ठानी वारपारको युद्ध लड्न चहिरहेका छन् । यो देशलाई हुक्ने कर्णधार युवाहरुलाई एकआर्कामा लडाइरहेका छन् । जवकि सवै कम्युनिष्टहरुका वर्गशत्रु भनेका अरु नै तत्वहरु हुन् जोहरु यी शक्ति लडेर कमजोर भएको फायदा उठाउन चाहिरहेका छन् । फलतः अहिले दिपक वोहरा विजय गच्छेदार शरदिसंह भण्डारीहरुले सत्ताको केन्द्रविन्दू हुने मौका पाईरहेका छन् । र भोली कमल थापा र टंक ढकालहरु पनि प्रधानमन्त्री र उपप्रधानमन्त्री बन्नेस्थिती आयो भने अचम्म मान्नुपर्दैन ।
त्यसो हो भने सवैभन्दा अगाडि यो आक्रमणको श्रंखलाको संस्कार र नियोजितरुपमा आफ्नै मित्रशक्तिमाथि रीस साँध्ने वा कमजोर आँक्ने चिन्तनबाट माओवादी मित्रहरु मुक्त हुनैपर्दछ । र माओवादी कार्यकर्ताहरु साच्चै कम्युनिष्ट आन्दोलनप्रति वफादार छन् भने उनीहरुले आचरण पनि सोहीअनुसारको प्रदर्शन गर्नुपर्दछ । अन्त्यमा हामी मित्र शक्तिहरुलाई यो आव्हान गर्दछौं- हामी सर्वहाराजनको समुल मुक्ति र यो देशको आमुल परिवर्तन गर्ने सहयोद्धा हौं भने एकआर्कालाई काट्ने मार्ने र धम्कीदिने कार्यलाई तत्काल वन्द गरौं र परिवर्तन ठोस खाका र रणनीति बनाएर अगाडि बढौं । हाम्रा साझा चुनौतीहरुलाई पार गर्दै सम्भावनाहरुको श्रृजना गरौं र त्यो प्रतिफल यिनै सर्वहाराजनप्रति समर्पित गरौं । हामी तपाईसंग यस कार्यका लागि काँधमा काँध हातमा हात मिलाई सार्थक परिवर्तनका लागि अगाडि बढ्न तयार छौं ।

Friday, February 19, 2010
महेन्द्रनगर नगरपालीकाको झलक
नगरपालिकाको परिचयँ
सुदूरपश्चिमााचल विकास क्षेत्रको महाकाली अाचल कंाचनपुर जिल्लाको जिल्ला सदरमुकामको रुपमा महेन्द्रनगर नगरपालिका राजधानी काठमाण्डौवाट ७५० कि।मी। को दुरीमा रहेको छ । तत्कालीन महेन्द्रनगर नगर पँचायतको रुपमा वि।सं।२०३४ सालमा भुजेला शिद्धनाथ र आदर्श महेन्द्रनगर गाउं पाचायतका सम्पूर्ण भाग तथा सुडा र ऐरी गाउँ पाचायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । हाल १९ वटा वडामा विभाजित यस नगरपालिकाकॊ गठन हुनु अगावै वि।सं।२०२० सालमा नै हालका ४ ५ १५ र १८ नं। वडाका केही भू-भागलाई समेटेर नगर निर्माण समिति गठन भएको थियो । तिनै भू-भागलाई शहरीकरण गर्ने उद्धेश्यले वि।स।२०२३ सालमा नगर विकास समितिको गठन गरियो । महेन्द्रनगर नामाकरण गर्नुपूर्व यसको वजार क्षेत्रलाई घुसुडी वजार भनिन्थ्यो भने व्यापारिक हिसावले हाल वडा नं। ९ को व्रम्हदेव मण्डीमा यो जिल्लाको गतिविधि चल्दथ्यो । पछि व्रम्हदेववाट हालको मुख्य वजार महेन्द्रनगर तर्फ वजार विस्तार हँुदै गयो । नेपालका विभिन्न क्षेत्रवाट रोजगारी तथा व्यापारको शिलशिलामा भारत तर्फ जाने नाकाको रुपमा विकसित हुन पुगेको यस नगरपालिकामा हाल तिव्र रुपले वस्ती विकास हंुदैै गईरहेको छ भने अर्को तर्फ सुदुरपश्चिमकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । आदिवासी जनजातीहरुको उल्लेख्य उपस्थित रहेको यस नगरपालिकामा वस्ती विकास संगै छिमेकी जिल्लाहरुवाट वसाइ सरी आएको तथ्यांकहरुले देखाउंछ ।
भौगोलिक स्थिित
विकास क्षेत्र- सदूरपश्चिमााचल
अंाचल- महाकाली
जिल्ला- कंचनपुर
संसदीय निर्वाचन क्षेत्र- ३
सिमानापूर्व -सुडा गा।वि।स
पश्चिम- महाकाली नदी
उत्तर- डडेल्धुरा जिल्ला
दक्षिण- शाही शुक्लाफांटा वन्य जन्तु आरक्ष
अवस्थिति- २८०।५२ू उत्तर देखि २९०।०८ू उत्तर अक्षांश र ८००।०६ू देखि ८००।१४।५ू पूर्व देशान्तरसम्म फैलिएको छ ।
यस नगरपालिकाका भू-भाग समुद्री सतहवाट १०० मी। देखी १००० मी।सम्मको उचाईमा रहेका छन् । धरातलीय स्वरुप भने तराई ६१ प्रतिशत र पहाडी ३९ प्रतिशत रहेको छ ।
कूल क्षेत्रफलः १९६।५ वर्ग कि।मी।
हावापानी
यस नगरपालिका क्षेत्रमा उष्ण र उपोष्ण हावापानी रहेको छ । वार्षिक वर्षा सरदर १५७५ मि।मि। रेकर्ड राखिएको छ भने तापक्रम अधिकतम ४३० से_िल्सयस र न्यूनतम ६।९६० से_िल्सयस रेकर्ड गरिएको छ ।
माटो
नगरपालिकाको कूल क्षेत्रफलको ३९ प्रतिशत भू-भाग ओगटेको पहाडी क्षेत्र पुरै चुरेपहाड क्षेत्रमा पर्दछ । त्यस क्षेत्रमा नरम चट्टान भएको माटो पाईन्छ भने तराई भागमा राजमार्गको उत्तर तर्फ वलौटे तथा गेग्रान भेटिन्छ । यसै गरी राजमार्गको दक्षिण भागमा चिम्टाइलो माटो भेन्टिछ र महाकालीको नदी वरपरको क्षेत्रमा पांगो माटो भेटाइन्छ ।
भूक्षय सम्भावित क्षेत्रः नगरपालिकाका १२३७८९१०१८ र १९ वडाका आंशिक क्षेत्रहरुलाई प्राकृतिक हिसावले भूक्षय हुन सक्ने सम्भावित क्षेत्रको रुपमा लिएको पाइन्छ । मानिसहरुको अत्याधिक वसाई सराई वनविनासको चाप अनियन्त्रित डडेलो तथा अव्यस्थित ढंगले ढुगां तथा वालुवा झिक्ने आदि कारणले भू-क्षय हुन सक्ने सम्भावनालाई औल्याइएको हो ।
जल भण्डार
यस क्षेत्रको जलस्रोतको भण्डारको रुपमा भूमीगत जलस्रोत र अन्य स्रोतमा महाकाली नदी तथा वडा नं। ९ मा अवस्थित प्राकृतिक ताल झिलमिलालाई लिन सकिन्छ भने वडा नं। १ का अन्य स-साना ताललाई पनि जलस्रोतको रुपमा उपयोग गरि राखिएको छ ।

देउडा म्यूजिक
देउडा म्यूजिक भिडियोमा
हो जिल्ला बैतडी गढी गौडा खलङ्गा
शिरमाथि जगन्नाथ रानी रुमालु
एक दशक अघि प्रेमराज खत्रीले यो गीत गाउंदा उनी म्यूजिक भिडियोका बारेमा अनविज्ञ थिए । देउडा भाका संकलन र गायनमा रुची भएका प्रेमको यो भाका सुदूरपश्चिमेलीहरुको जिब्रोमा यसरी टांसियोकी उनका प्रशंसकहरु भेटे भनिहाल्थे गीतलाई जीवन्त बनाउन म्यूजिक भिडियो बनाउनु पर् यो । पेशाले प्रहरी सेवाका जागिरे प्रेमसंग न त समय र फुस्रद नै थियो न उनिसंग त्यसबारे आइडिया नै । यस्तै दोधारे मनस्थितिमामा बसिरहेका बेला भेटिए आफ्नो कला संस्कृति र भाषा प्रति अन्तन्त्यै मोह भएका स्थानीय युवाहरु । अनि धमाधम शुरु भयो सुदूरपश्चिमका देउडा गीतहरुलाई छायाङ्कन गर्ने काम । गीतमा व्यक्त स्थान र मर्म तथा गीती भावनालाई छोएर छायाङ्कन गर्ने काम कम जोखिमपूर्ण थिएन । तै पनि स्थानीय यूवाहरुले भदौरे झरिमा रन वन डुल्दै महिना दिनमै म्यूजिक भिडियो तयार पारे । सुदूरपश्चिमेलीहरुलाई दशैं र दिपावलीको राम्रो उपहार मिल्यो ुदेउडा कोशेलीु का रुपमा । आफ्नै व्यक्तिगत पहलमा दोभान कला केन्द्रका अध्यक्ष गणेश चन्दले पहिलो म्यूजिक भिडियो देउडा कोशेली बजारमा ल्याएका छन् । र सुदूरपश्चिमेली कलाकारहरुलाई समेत दर्शक सामु उभ्याई दिएका छन् । बैतडी डडेल्धुरा जस्ता पहाडी जिल्लाको सुन्दरता कैद गरिएको म्यूजिक भिडियोमा धार्मिक स्थलहरु पनि छुटेका छैनन् । स्थानीय कलाकारहरुले मोडलिङ गरेका हास्यव्यङ्ग प्रधान गीतहरुले दर्शकहरुलाई पेट मिचीमिची हसाउंछ म्यूजिक भिडियोसंगै दर्शकहरु पनि पहाडी सुन्दरताको मजैसंगै अनुभूती गर्छन् । पर्यटन क्षेत्रको विकासका निम्ति पनि यस्ता श्रव्य÷दृष्य सामग्रीले मद्दत पुग्ने विश्वास लिइएको छ । धार्मिक ऐतिहासिक एवं रमणीय स्थानहरु समेटिएकाले सुदूरपश्चिमको प्रचार प्रसारमा पनि म्यूजिक भिडियोले ठूलो मद्दत पुर् याएको छ । चर्चित डेउडा गायक भोजराज भट्टको ुजौ बारीु एल्बममा समेटिएको गीत ुलैजा बुदी लाल पिछौडी बौरानी ओडली एक सरा गोडेका धान दुई सरा गोडलीु गीतमा कलाकार दिपक खरेलको अभिनय हेरेर जो पनि मख्ख पर्छन् ।

Sunday, February 14, 2010
मधुवन साहित्यीक प्रतिष्ठान
मधुवन साहित्यीक प्रतिष्ठान नेपालले आयोजना गरेको कायक्रममा प्रमुख अतिथी वैरागी काइला का साथ अतिथीहरु नविन दाहाल कृष्णधरावासी नवराज लम्साल र डा। कृष्णहरि बराल र ज्ञानुवाकर पौडेल । जो प्रथम राष्टिय अधिवेसन र मधुवन साहित्यीक त्रैमासीक पत्रिकाको उदघाटन कायक्रम रहेको थियो नेपाल कानुन क्याम्पसमा । पूर्वलि लोक दोहोरी कान्छि मोरीलाई नाम एलवम पनि विमोचन गरीएको थियो साहित्यीक प्रतिष्ठानले ।
Wednesday, February 3, 2010
भक्तपुरको जुजु धौ
Subscribe to:
Posts (Atom)