ज्योत्ती बोहरा
त्रिपुरेश्वर पुस १०
राजधानीमा रहेको युनाइटेड बल्र्ड टैड सेन्टर त्रिपुरेश्वरमा आजदेखि तिन दिने क्यापिटल एक्स्पो प्रर्दशनी प्रारम्भ भएकौ छ ।
सम्पूर्ण बित्तीय प्रणाली एउटै थलोमा ल्याइ सर्वसाधारणहरुमा वित्तीय सैवाको विकास प्रयोग फाइदा र जोखिमकाबारेमा जनचेतना दिने हिसाबले पहिलोपटक आयोजना गरिनलागेको हो ।
सो प्रदशनी सेक्युरिटिज रिसर्च सैन्टर एण्ड सभिसेजले आयोजना गर्न लागैको हो । यो पदशनीमा बैकवित्तीयकम्पनीबिमा सेयरबजार डेरिभेटिभ मर्चेन्ट बैड्क पोटफोलीयो व्यबस्थापन मनि टान्सफर सेयर तालिम बैडकीड तथा सेयर बजार सम्बन्धि पुस्तक आर्थिक तथा वित्तीय क्षैत्रसंग सम्बन्धित पत्रपत्रिका लगायत ७० वटा कम्पनिहरुको सहभागीता रहेको छ ।
विश्वमा आर्थिक मन्दि भइरहैको बेला अर्थतन्त्रमा कस्तौ प्रभाव पदैछ भन्ने जानकारी दिनको लागी सो क्यापिटल एक्स्पो प्रर्दशनी कौ आयोजना गरिएको छ ।
क्यापिटल एक्स्पो बित्तीय सेवा तथा औजारहरुको बृहत प्रदशनीमा सीमित नभएर सेयर बजार बित्तीय सेवा ब्यापार तथा लगानीमा देखिएका अपार अवसर र सम्रग अथतन्त्र हल्लाउने जोखिमका बारेमा बहस कायक्रमहरुपनि आयोजना गरिएको छ । सर्बसाधारणलै लगान्ाीकताहरुसंग जानकारीलिन सक्नेछन । त्यसैगरि नियम कत्र्ता लाई सर्वसाधारण लाइ सचैतना जगाउन सहयौग पुयाउनै छ सो प्रदशनिले बित्तीय क्षेत्रका नियमन कर्ता नैपाल धितो पत्र बोड बिमा समिति नेपाल स्टक एक्सचेन्जको समेत स्टल सहित सहभागीता रहेको छ ।
सो प्रदशनीमा सेयर बजार बैडकीड बीमा डेरिभेटिभ पोर्टफौलीयो ब्यवस्थापन र वित्तीय क्षेत्रमा रोजगारीका अवसर बारे फिल्म देखाइने छ । अवलोकन कत्र्ताहरुलाइ प्रत्यैक दिन लक्कि ड माफत उपहारका रुपमा रु दस हजार प्रदान गरिने छ
Friday, December 25, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment